८ महिनामा २,५५४ जनाले लिए एनआरएन नागरिकता

लण्डन । पछिल्लो केहि महिनामा मात्रै १,२२५ जनाले नेपाली नागरिकता त्याग गरेको गृह मन्त्रालयले जनाएको छ। गत साउनमा सुरु भएको यो आर्थिक वर्षको १० महिनामा देशभरिका जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको भन्दा पाँच गुणाले बढी छ। अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने २३७ जना थिए। अध्यागमन कार्यालयका अनुसार सनु २०२३ … Continue reading ८ महिनामा २,५५४ जनाले लिए एनआरएन नागरिकता